इजिप्टमाथि अन्याय भएको दाबी

Spread the love

‘अट्याकिङ पोजेसन फेज (एपीपी)’ को गलत व्याख्या गरेर गोल रद्द गरिएको उल्लेख गरेका छन्। उनका अनुसार गोल हुनुअघि अर्जेन्टिनासँग बल नियन्त्रण गर्ने पर्याप्त अवसर थियो, जसले भीएआर हस्तक्षेपलाई अवैध बनाउँछ।फर्नान्डो गुरेरोले अर्जेन्टिना–इजिप्ट खेलमा प्रयोग गरिएको भीएआर प्रणाली नै गलत ढंगले प्रयोग भएको बताएका छन्।

गुरेरोले स्पष्ट रूपमा ‘इजिप्टमाथि अन्याय भएको’ दाबी गर्दै यस्तो निर्णय भीएआर प्रोटोकलविपरीत भएको बताएका छन्।