कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

Spread the love

आफ्नै कोठाभित्र श्रीमतीको ह’त्या गरेको आरोपमा प्रहरीलेकुमार थापा लाई शुक्रबार बेलुका प’क्राउ गरेको हो ।

प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरी कोठामै श्रीमतीको ह’त्या भएको अवस्थामा फेला परेपछि थापालाई नियन्त्रणमा लिइएको हो ।उनलाई प’क्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन् । पछिल्लो समय भने उनी सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित थिए ।