गणतन्त्र दिवसमा शान्ति समाजको प्रदर्शन
गणतन्त्र दिवसका अवसरमा यही मिति २०८३ साल जेठ १५ बिहान ०८:०० बजे भरतपुरको चौबिसकोठीमा आधा घण्टा प्रदर्शन गरेको छ

। सरकार : लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालय : पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ भन्ने नाराकासाथ मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले प्रदर्शन गरेको हो ।

प्रदर्सनमा केन्द्रिय सदस्य शम्भु राउतको उपस्थिति थियो भने शाखा सभापति पुर्ण चन्द्र चापागाई उपसभापति जिवन के सि सचिव जयन्ति प्रसाद उपाध्याय लगायत अधिकारकर्मिहरुको उपस्थिति रहेको थियो ।

