‘युद्ध निषेध शान्ति विशेष अभियान’ अन्तर्गत इरान इजरायल बिचको युद्ध अन्त्य गर्न आग्रह

Spread the love

मानव अधिकार तथा शान्ति समाज चितवन शाखाद्वारा आयोजित ‘युद्ध निषेध शान्ति विशेष अभियान’ अन्तर्गत इरान इजरायल बिचको युद्ध अन्त्य गर्न आग्रह मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सदस्य सम्भु राउत चितवन जिल्ला अध्यक्ष पुर्णचन्द्र चापागाई जीवन के शि लगायत माहानुभावकाे उपस्थिति शान्तिकाे लागि अपिल गरिएकाे थियाे ।
​विश्वमा बढ्दो द्वन्द्व र अस्थिरताका विरुद्ध शान्तिको पक्षमा ऐक्यबद्धता जनाउनु आजको आवश्यकता हो। हाम्रो यो साझा अभियानलाई थप सशक्त बनाउन सबैलाई अपिल गरिएकाे थियाे ।