आवास्यक ठहर गर्दै कार्यदल गठन गर्ने निर्णय
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।शनिबार र आइतबार दुई दिने साप्ताहिक बिदा लागू भइसकेको अवस्थामा सार्वजनिक बिदाको व्यवस्थालाई पुनः समीक्षा गर्न आवश्यक ठहर गर्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हाे ।
कार्यदललाई १५ दिनभित्र आफ्नो अध्ययन तथा सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।छ।
शनिबार र आइतबार दुई दिने साप्ताहिक बिदा लागू भइसकेको अवस्थामा सार्वजनिक बिदाको व्यवस्थालाई पुनः समीक्षा गर्न आवश्यक ठहर गर्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्। सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा व्यवस्थाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।कार्यदललाई १५ दिनभित्र आफ्नो अध्ययन तथा सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।
