सहकारी शिक्षामा तथा तनाव व्यवस्थापन हेरचाह एवं आत्महत्या राेकथाम सम्बन्धि तालिम कार्यक्रम सम्पन्न

Spread the love

सहकारी शिक्षामा तथा तनाव व्यवस्थापन हेरचाह एवं आत्महत्या राेकथाम सम्बन्धि तालिम कार्यक्रम सम्पन्न ।

नविन प्रविधि कृषि सहकारी संस्था भरतपुर -१४ काे आयाेजनामा शेयर सदस्यहरु , संचालक समिति तथा कर्मचारीहरुकाे क्षमता अभिवृद्धि तथा सचेतनाकाे लागि १ दिने तनाव व्यवस्थापन , स्व-हेरचाह एवं आत्महत्या राेकथाम कार्यशाला सम्पन्न गरियाे ।

सहकारी संस्थाका अध्यक्ष ओम प्रसाद पाेख्रेलकाे अध्यक्षता र संस्थापक अध्यक्ष दिपेन्द्र वास्ताेलाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रमको सहजिकरण सहकारी संस्थाको सचिव जीवन के सीले गर्नुभएको थियो ।करिब ५० जना उपस्थित रहेकाे थियाे ।