राष्ट्रिय परीक्षा बोर्डले अहिले एसईई नतिजा सार्वजनिक यसरी हेर्न सकिन्छ नतिजा

Spread the love

माध्यमिक शिक्षा परीक्षाा बोर्ड (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले नतिजा सार्वजनिक गरेको हो । यसरी हेर्न सकिन्छ नतिजा बोर्डले आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले अहिले नतिजा सार्वजनिक गरेको हो । यसरी हेर्न सकिन्छ नतिजा बोर्डले हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ । त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।