चिन्तनकाे चाैतारि कान्छा दाईकाे चिया पसल

Spread the love

सबिना प्रजा

चितवन भरतपुर१० चर्चित नाम कान्छा दाईकाे चिया पसल सामान्य पसलमा प्लाष्टिकको कुर्चि काठकाे बेन्चमा मा बसि जन्मदिन मनाउन हाेस् वा वडा अधिवेसन हाेस् नगर अधिवेसन

वा प्रदेश अधिवेसन,जिल्ला अधिवेसन हाेस् वा माहाअधिवेसन स्थानिय चुनाव हाेस वा प्रदेस सम्सदिय चुनाव हाेस् वा सरकार बनाउने हाेस हरेक कुराकाे चर्चा वा समीक्षा कान्छा दाईकाे चिया पसलमा सुन्न पाईन्छ ।

नेपाली काग्रेसका मन्त्रि आउदा समेत कान्छा दाईकाे चिया पसलकाे गफ सुनी जाने गरेकाे बताउछन् । पसलकाे बाेर्ड पनि छैन चियाकाे पारखि भने भिडभाड देखिन्छ नियालेर हेर्दा सामान्य परिवारका कान्छा दाइमा तडक भडक पनि छैन बच्चाले हाेस् वा बुढा पाकाले हाेस् बाेलाउने नाम कान्छा दाइ ।

के के पाईन्छ त कान्छा दाईकाे चिया पसलमा ?

चिनि खानेलाई चिनि वाला चिया नखानेलाई भिन्दा भिन्दै ग्लासमा बिना चिनिकाे चिया , कफि पाउराेटिमा अन्डा सहित फ्राई ,विशेष किसिमकाे चाउचाउ अन्डा फ्राई र लाेकल स्पेसल घिउ पनि पाईन्छ l

साेझा परिवार मिठास बाेलि, चाकडि नभएर हाेला परिवारकाे सदस्यकाे सरकारि वा नगरपालिकामा कुनैमा नभै सामान्य प्राइभेट कम्टपनिमा जागिर भएकाे बुझिएकाे छ ।