नेपाली काग्रेसकाे जरा अभियान भरतपुर १० मा उत्कृष्ट तरिकाबाट शुभारम्भ

Spread the love

सबिना प्रजा

नेपाली काग्रेस केन्द्रीय कार्यालयकाे अभियान अन्तरगत चितवनमा जिल्लामा संन्चालन हुन गईरहेकाे जरा अभियान भरतपुरमहानगरपालिका १० स्याउलिबजारमा कार्यक्रमकाे १२- ११ बजे शुभरम्भ गर्नुभयाे ।कार्यक्रमम नेपाली काग्रेस चितवनका नेता महासमिति सदस्य प्रकाश अधिकारि ले सदस्यताकाे जरा अभियान फारम भरि कार्यक्रमकाे शुभारम्भ गर्नुभयाे ।

क्रियासिल अध्यावधिक देखि पाटि तल्लाे तह सम्म जनभावना बुझ्ने लगायत सामाजिक अभियान्ता हरूलाई समेट्ने रहेकाे बताउदै पाटि साथिहरूलाई विकासकाे अभयानमा जाेड्ने जनभावना अनुसार लैजाने याे अभियानकाे प्रमुख उदेस्य रहेकाे प्रकाश अधिकारिले बताउनु भयाे ।

कार्यक्रमा वडा कार्यबाहक सभापति वाेमप्रसाद अर्यालले पाटिका नेता एबं समाजसेवि व्यक्तित्त्वकाे उपस्थित रहेकाे अभियान १७ दिन चल्ने बताउनु भयाे ।