स्वतन्त्र पत्रकार संघ नेपालको १४औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशन सम्पन्न
पुर्णचन्द्र चापागाई
स्वतन्त्र पत्रकार संघ केन्द्रीय कार्यसमितिको १४ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशन गैँडाकोटमा सम्पन्न । गैँडाकोटमा भएको पाचौँ अधिवेशनबाट कृष्ण प्रसाद वास्तोला अध्यक्ष पदमा निर्विरोध निर्वाचित उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ महासचिवमा सुरेश श्रेष्ठ

, सचिव पदमा कल्याण पन्त ,कोषाध्यक्षको नमस्कार शाह महिला सदस्य, दलित सदस्य र मधेश सदस्यमा उमेदवारी नै परेन भने जनजाति सदस्य पदमा पृथ्वी राज श्रेष्ठ, खुल्ला सदस्यहरु योगश खपाङ्गी, मुक्त प्रसाद सुवेदी, सुरेश प्रसाद सैँजु, प्रेपध्वज लामा, सागर कार्की, कृष्ण बहादुर रानाभाट निर्विरोध निर्वाचित । निर्वाचन समितिमा संयोजक अधिवक्ता शेखरनाथा पाेख्रेल ,सदस्य अधिवक्ता पूर्ण चन्द्र चापगाई, सदस्य बद्रि दुलाल रहनु भएको थियो ।

अधिवेशन तथा निर्वाचन प्रकृया पूरा गरी नयाँ निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण सम्पन्न भएकाे अधिवक्त्ता शेषरनाथ पाेख्रेलले बताउनु भयाे
