ईलाका प्रहरी कार्यलय भन्डारा निरिक्षण सम्पन्न

Spread the love

जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख नवराज अधिकारी बाट ईलाका प्रहरी कार्यालय भण्डारा चितवनको आन्तरीक तथा बाह्रिय निरीक्षण गरी आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षीत गरी कार्यालयका सम्पूर्ण प्र.क. हरुलाई चुस्त दुरुस्त हालतमा खटिन र सम्भावित चुनौतीहरुको विषयमा निर्देशन दिई कार्यालयमा रहेका म्यादी प्रहरीहरुलाई समेत ब्रिफिङ गरी स्थानिय जनप्रतिनिधि र बिभिन्न पार्टिका प्रतिनिधिहरुसंग समेत ईलाकाको सुरक्षा बस्तुस्थिती सम्बन्धमा र स्थानिय तहमा प्रहरीले गरेको कार्य सम्न्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।