समाचार

भीडबीच आमालाई भेट्न गरिएको यो यात्राले धेरैको ध्यान

Spread the love

टिकाराम भन्डारि

दशैंको चापका कारण हवाई टिकट सकिएपछि गरिएको यो महँगो यात्राको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटनाले परिवारसँग भेट्न मानिसहरू कति ठूलो त्याग गर्न तयार हुन्छन् भन्ने विषयमा चर्चा बढाएको छ।दशैंमा हवाई टिकट नपाएपछि एक व्यक्तिले आमालाई भेट्न काठमाडौंको त्रिभुवन विमानस्थलबाट महेन्द्रनगरसम्म हेलिकप्टर चार्टर गर्न १३ लाख ५० हजार रुपैयाँ खर्च गरेको खबर सार्वजनिक भएको छ।दशैंमा हवाई टिकट नपाएपछि एक व्यक्तिले आमालाई भेट्न काठमाडौंको त्रिभुवन विमानस्थलबाट महेन्द्रनगरसम्म हेलिकप्टर चार्टर गर्न १३ लाख ५० हजार रुपैयाँ खर्च गरेको खबर सार्वजनिक भएको छ।

नेपालको सबैभन्दा ठूलो पर्व दशैंमा हजारौँ मानिस परिवारसँग टीका, जमरा र खुसी साट्न घर फर्किने गर्छन्। यही भीडबीच आमालाई भेट्न गरिएको यो यात्राले धेरैको ध्यान खिचेको छ।