समाचार

कृष्णभीरको अवरोध हट्यो, यात्रुले पाए राहत

Spread the love

टिकाराम भन्डारि
धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड खुलेसँगै यातायात सञ्चालनमा आएको छ।
सडकमा खसेको पहिरो हटाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन्। सडक अवरुद्ध हुँदा केही समय यात्रु तथा चालकले सास्ती बेहोर्नुपरेको थियो।
बाटो खुलेपछि यात्रुहरूले राहत महसुस गरेका छन्। कृष्णभीर क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह