नेपालले भारतको जग्गा मिच्यो भन्दा भारतको संसदमा खोजी हुनु पर्ने कि नेपालको संसदमा ?

Spread the love

भारतले खोजोस् न, अनि नक्सा लिएर आएपछि थाहा भइहाल्छ नि कसले कसको जग्गा मिचेको छ ।सांसद सुरेन्द्र चौधरीले आजको संसदमा भनेका छन् । – नेपालले भारतको जग्गा मिच्यो भन्दा भारतको संसदमा खोजी हुनु पर्ने कि नेपालको संसदमा ? भारतलाई वास्ता छैन, नेपालको संसदमा भने सधैंको नारा त्यही छ ।