डीडीसीका उत्पादनसँग सम्बन्धित सामग्री सार्वजनिक

Spread the love

डीडीसीका अनुसार बजार विस्तार र उत्पादनप्रतिको जनविश्वास बढाउन विभिन्न प्रवर्द्धनात्मक डीडीसी गतिविधिले सहयोग पुर्‍याएका छन्। यस क्रममा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनसँग सम्बन्धित सामग्री सार्वजनिक गरेपछि उत्पादनप्रति थप चर्चा भएको दाबी गरिएको छ।आर्थिक वर्ष २०८२/८३ मा करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गर्दै करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। संस्थानले यसलाई आफ्नो महत्वपूर्ण व्यावसायिक उपलब्धिका रूपमा प्रस्तुत गरेको छ