इरानी सैन्य संरचनामाथि हवाई आक्रमण तिब्र July 12, 2026 chirfarkhabar Spread the love इरानले हर्मुज जलडमरु बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानी सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। व्यावसायिक जहाजमाथि भएको मिसाइल आक्रमणपछि गरिएको यस कारबाहीले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बनेको छ।