भाइ खाेजिदिन दाजुकाे अपिल

Spread the love

२०८३ जेष्ठ १६ गते विहान प्रवेश पत्र प्रीन्ट गर्न भनि कृष्ण भुसाल नाम गरेकाे मानिस घरबाट हिडेको,करिब १२:३० बजेको समयमा काठमाण्डौ नागढुङ्गा भन्दा तलको क्यामेरामा देखिएको तर अहिलेसम्म कुनै सम्पर्कमा नआएकोले कोही कसैले उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा कृपया नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन वहाँका परिवारले अनुराेध गर्नु भएकाे छ ।

यदि कहिँ कतै देख्नु भएमा सम्पर्क नम्बर ९८५६०५१९७५ सुरज कडेल ९८५१२४२२८२ मा यथाशिघ्र सम्पर्क गरिदिहुन परिवारजनले अपिल गर्नु भएकाे छ ।