मानव अधिकार तथा शान्ति समाज चितवन शाखाद्वारा आयोजित युद्ध निषेध शान्ति विशेष अभियान हुदै
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाद्वारा आयोजित ‘युद्ध निषेध शान्ति विशेष अभियान’ अन्तर्गत इरान इजरायल बिचको युद्ध अन्त्य गर्न र विश्वमा बढ्दो द्वन्द्व र अस्थिरताका विरुद्ध शान्तिको पक्षमा ऐक्यबद्धता जनाउनु आजको आवश्यकता भएकाे मानव अधिकार तथा शान्ति समाज केन्द्रिय सदस्य सम्भु राउतले बताउनु भयाे ।सबै शुभचिन्तक हानुभावहरूलाई चैत्र १ गते बिहान ८-३० चाैबिस काेटिमा शान्तिको पक्षमा ऐक्यबद्धता जनाउन उपस्थित लागि अनुराेध गरि सकिएकाे पनि बताउनु भयाे ।
मानव अधिकार तथा शान्ति समाज, चितवन शाखा
