मासिक मिटिङ कार्यक्रम सम्पन्न

Spread the love

जिल्ला प्रहरि कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरी कार्यालय तथा मातहत कार्यालयहरु

मा कार्यरत युनिट ईन्चार्जहरु समेतको उपस्थितिमा सम-सामहिक विषयवस्तु सम्बन्धी छलफल गरी आसन्न निर्वाचन सुरक्षा सम्बन्धि आवश्यक निर्देशन

सम्बोधन गरी मासिक मिटिङ कार्यक्रम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।