अभियानमाआफ्नो सहभागिता र संलग्नता अटुट रुपमा ररिहने
नेकपा (एमाले) को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका ईश्वर पोखरेलले विजयी सबैलाई बधाई दिएका छन् । अध्यक्षमा पराजित भएका पोखरेलले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटुट रुपमा ररिहने विश्वास दिलाएका छ् । उनले लेखेका छन्– ।
