कमल गौतम सहिद घाेषणा हाेला त ?

Spread the love

जेनजी आन्दोलन र सरकारको रवैयाका कारण हजारौं श्रमिक बेरोजगार बनेको बताउँदै उद्योगी र सरकारबीचको विवादको मार श्रमिकमाथि नपर्नुपर्ने उल्लेख गरे।

उनले सरकारमाथि लोकप्रियतावादमा फसेर वास्तविक श्रमिक मुद्दा बेवास्ता गरेको आरोप लगाए। ‘आन्दोलनको नाममा चोरी र हिंसामा संलग्नहरूलाई पनि शहीद भनिन्छ भने, श्रमिकका हकहितका लागि आवाज उठाउँदै ज्यान गुमाउने कमल गौतम झन् महान सहिद हुन्,’ उनले भने।

श्रेष्ठले श्रमिक अधिकारका लागि जिफन्टको आन्दोलन निरन्तर रहने पनि बताए।