कामकाज नगरे कानून बमोजिम कारबाही  

Spread the love

अर्थमन्त्री खनालले मन्त्रालयले सेबोनका उच्चपदस्थ कर्मचारीहरुलाई सम्झाई बुझाई गरेर पठाएको उल्लेख गर्दै भने- ‘आज कुरा बुझाएर पठाएका छौं । भोलिदेखि पनि कामकाज नखोले प्रचलित कानूनबमोजिम कडा कारबाही हुन्छ ।’ 

उनले जनताको काम यो वा त्यो बाहानामा रोक्ने र आफ्ना स्वार्थ लादेर जिम्मेवार निकायको कर्तव्य भूल्नेहरुप्रति सरकार कडा रुपमा प्रस्तुत हुने समेत प्रष्ट पारे ।