समाचार

शान्ति समाजको स्वाबलंबन,सम्बन्धी नीति, सदस्यता तथा शाखा विस्तार एवं तालिम, अभिमुखिकरण कार्यक्रम,

Spread the love

पुर्ण, चन्द्र चापागाई
काठमाण्डौ
मानव अधिकार तथा शान्ति समाजको वाग्मती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम वाग्मतीनगरमा ७ जिल्ला चितवन काठमान्डौ वारा पर्सा नुवाकोट रसुवा ललितपुरवाट ७० जनाको उपस्थिति रहेकोछ । यस अभिमुखिकरण कार्यक्रममा सामाजिक न्याय, शान्ति समाजको परिदृश्य, उद्देश्य, मूल आदर्श र समाजका केहि नीति मान्यता र परम्परा, अर्थ व्यवस्थापन/शान्ति समाजको स्वाबलंबन,सम्बन्धी नीति, सदस्यता तथा शाखा विस्तार एवं तालिम, अभिमुखिकरण कार्यक्रम, अभियान, अनुसन्धान तथा अध्ययन, सामाजिक न्याय (दलित अधिकार मानव अधिकार) , जलबायु न्याय, स्थानीय सरोकारका विषयमा जिल्ला शाखाहरुको भूमिका, बिकासको अधिकार : अहरणीय अधिकार, बैज्ञानिक शिक्षा, गुणस्तरीय स्वास्थ्य, सुचना प्रबिधि / सामाजिक संजाल मार्फत अभियान, जल्दोबल्दो बिषयमा ब्रेन स्ट्रीमिंग / मस्तिष्क मन्थन, युद्द निषेध शान्ति बिशेस अभियान, लोकतन्त्र बिरोधि पुर्वराजाबादिहरुको आन्दोलन, पूर्वमा उठेको पहिचानको आन्दोलन, संवेदनशिल मधेश
बहसमा संविधान संसोधनः शान्ति समाजको एजेण्डा, संक्रमणकालीन न्याय प्रक्रियाः पिडित/नागरिक समाजको अबको संयुक्त आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था, अभिमुखिकरण कार्यक्रमको समापन गरी प्रदर्शन तथा दीप प्रज्वलन गरी यो अभिमुखिकरण कार्यक्रम सकिनेछ । हाल कार्यक्रम चिलिरहेको अबस्था छ ।