रक्तदान कार्यक्रममा सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई,
नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाको समन्वय र भद्रकाली टोल विकास सस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४ महिला सहित २८ जनाले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद माननीय अन्जनी श्रेष्ठ , विशिष्ट अतिथि भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा रहनुभएको थियि । अग्रज रेडक्रसकर्मि , नियमित रक्तदाता ले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम संचालन टोल विकास संस्थाका सचिव अमृत पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व टोल विकास संस्थाका अध्यक्ष रामकाजी थापाले गर्नुभएको भाने जानाकारी महेन्द्रचोक रेडक्रस उपशाखा सभापति जिवन के सी ले चिरफार खबरका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईलाई बताउनु भएको थियो ।