चितवन नेपाली काग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी बिजयी
चितवन नेपाली काग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी बिजयी हुनुभएकाे छ। उहाँले ६४९ प्राप्त गरि बिजयी हुनु भयाे भने उपसभापतिमा बुद्धि कान्त न्याैपानेले ६६१ र बिजय घलेले५५६ प्राप्त गरि बिजयी हुनु भयाे।सचिवमा कृण्ण बगालेले४५६ र प्रनिसा गुरूङ्गले५६४ मत प्राप्त गर्नु भयाे भने सह सचिवमा उपेन्द्र पन्डितले५१३ मत र कल्पना पाैडेल खड्काले४२० मत पाप्त गरि बिजयी हुनु भयाे। खस आर्य तर्फ खुल्ला सदस्य अम्बिका प्रसाद भन्डारिले ८४४ मत र अबिनास शर्माले७८७ मत गाेबिन्द अधिकारिले८८९ मत चिरन्जिबि भट्टराईले६८० मत चुम बहादुर जि सी ले६०८ मत दिवस ढकालले७१० मत दुर्गा प्रसाद सापकाेटाले७४९ मत ध्रुव प्रसाद६३२ मत नवीन पाैडेलले६८१ मत पर्बत सुबेदिले६१५ मत भानुभत्त कडेलले६८३ भुवन सापकाेटाले ७५१ मत रामकृण्ण अधिकारिले६३७ मत बेद प्रकाश पन्डितले७०४ मत प्राप्त गरि विजयी हुनुभएको छ।त्यसै गरि विजयी हुनुहुनेहरुमा देवराज सापकाेटा, युवराज पाैडेल,उदय कृण्ण अधिकारी, विशाल चापागाई, हुनुहुन्छ। निर्वाचन अधिकृत श्रीराम दवाडि र पुर्ण चन्द्र चापागाईकाे टिम अत्यन्तै लगनसिल भै कानुन बमाेजिम प्रकृया पुर्याइ निर्वाचन सम्पन्न गर्नु भयाे ।उहाँ हरू प्रति निर्वाचनको सम्बन्धमा कुनै किसिमको गुनासो सुनिएन।नव निर्वाचित महानगर सभापति सँग कार्यकर्ताको भिडले हाल सम्म कुनै प्रतिकृया लिन सकिएको छैन । हामीले छिट्टै अनुकुल वातावरण मिलाइ वहाँको अबको प्रतिकृया लिने प्रयासमा छाै।
