समाचार

माेटरसाईकल ठक्करबाट गम्भीर घाईते

Spread the love

जिल्ला चितवन भरतपुर भरतपुर महानगर पालिका २३ कसरा चोक नजिक जगतपुरबाट पटिहानी तर्फ आउदै गरेको बा.प्र. ०३-००३ प ००९४ नं. को मो.सा. ले बिपरित दिशातर्फ जाँदै गरेको प्र.३-०३-००१ प २००० नं. को मोटरसाईकल लाई ठक्कर दिंदा ००९४ नं. को मोटरसाईकल मा आगलागि भई पूर्णरुपमा क्षेती भएको, उक्त मोटरसाईकल को चालक १३ बस्ने बर्ष ४६ को सागर पौडेल (मा.प.से. गरेको) दुबै हात खुट्टा, छातीमा छालाको भाग लगभग ३६% जलेको, निजको अबस्था तत्काल बोल्न सक्ने मध्यम सरकारी अस्पताल भरतपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल रिफर भएको, २००० नं. को मोटरसाईकल चालक २२ बस्ने बर्ष १९ को निसम बराल लाई सामान्य चोट रहेको उपचारको लागि स्थानिय मेडिकलमा पठाईएको घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे