जिल्ला प्रहरी कार्यलय धादिङ्द्वारा चाडबाड पर्वमा हुने भिडभाडमा नागरिकाे लागि सहायता कक्ष स्थापना

Spread the love

नजिकिदै गरेको नेपालीहरुको महान चाड वडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको वढि आवत जावत एवम् सवारी चाप वढ्दै जाने हुँदा वसपार्क, वजार क्षेत्रका टिकट काउण्टरमा हुने भिड भाड, वढि भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न तथा नागरिकहरुको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्न निम्न स्थानहरुमा यात्रु /नागरिक सहायता कक्ष स्थापना गरिएको ।
निम्नः-
जिल्ला धादिङ धुनिवेशी न.पा. ९ खानिखोला मो.न. मोवाइल नम्बर ९८५१२८५३८०
जिल्ला धादिङ थाक्रे गा.पा. २ महादेववेशी वजार‚ मोवाइल नम्बर ९८५८७९०१४३
जिल्ला धादिङ गल्छी गा.पा. ७ गल्छी चोक वजार‚ मोवाइल नम्बर ९८४१८८९०५१
जिल्ला धादिङ गजुरी गा.पा. १ गजुरी बजार‚ मोवाइल नम्बर ९८४१३९१३९८
जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा. ९ मझिमटार‚ मोवाइल नम्बर ९८५२६९००७३
जिल्ला धादिङ निलकण्ठ न.पा. ३ पुछारवजार‚ मोवाइल नम्बर ९८५१२९६९०९