बाग्मती प्रदेस घुमफिर बर्ष २०७९/२०८० को समुद्घाट्न

Spread the love

बाग्मती प्रदेस घुमफिर बर्ष २०७९/२०८०को समुद्घाट्न कार्यक्रम बाग्मती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्रप्रसाद पाण्डे ज्युको प्रमुख आतिथ्यतामा ,नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राज्यमन्त्री माननीय उमेस श्रेष्ठ ज्युको विशिष्ट आतिथ्यता,बाग्मती प्रदेशका सहकारी मन्त्री माननीय बलराम पौडेल ज्युको आतिथ्यतामा,बाग्मती प्रदेसका उद्योग मन्त्री माननीय मिलन बाबू श्रेष्ठ ज्युको आतिथ्यतामा तथा बाग्मती प्रदेशका माननीय मन्त्रीज्यु हरुको आतिथ्यतामा ,प्रदेश शभा माननीय ज्युहरु बाग्मती प्रदेसका मुख्यसचिब ज्यु,विभिन्न मन्त्रालयका सचिब ज्युहरुको आतिथ्यतामा र बाग्मती प्रदेस सस्कृत तथा पर्यटन मन्त्रीज्युको अध्यक्षतामा बिधिबत रुपमा एकसमारोह गरि सौराहामा समुद्घाट्न कार्यक्रम सम्पन्न।