धर्ति आकाश फेरबदाल हुन सक्ने-अध्यक्ष प्रचण्ड

Spread the love

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै भने- हरेक पार्टीले आफ्नो गच्छे र क्षमता अनुसार पाँच-सात लाख जनता काठमाण्डौंमा र हरेक सदरमुकाममा एक-डेढ लाख उतार्दा सत्ता एकै दिनमा पल्टाउँन सकिन्छ।

अब हामी पनि सोचौं।काठमाण्डौंमा पाँच-सात लाख मानिस उतारेर एकैदिनमा सत्ता पल्टाइदिने प्रचण्डको चे’तावनी।उनीहरुले सिकाए नि त,एकैदिनमा धर्ती आकाश फेरबदाल हुन सक्ने रहेछ नि।हामी सबैले एकचोटी सोच्न पर्याे नत्र बर्बाद हुन सक्छ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकाे भनाई छ ।