दिप प्रज्वलन कार्यक्रम सम्पन्न

Spread the love

४४औं बि पि स्मृति दिवसकाे अवसरमा नेपाल ट्रेड युनियन काग्रेस जिल्ला समिति चितवनले दिप प्रजलन कार्यक्रम सम्पन्न गरेकाे छ।

प्रमुख अतिथि नेपाली काग्रेस सम्सदिय दलका नेता भिष्मराज आम्दाम्मे, अतिथि नेपाली काग्रेस जिल्ला सभापति राजेश्वर खनाल लगायत नेपाली काग्रेसका नेता कार्यकर्ताले मैन बत्ति बालि दिप प्रज्वलन गरि नेता बि पि काेईरालाकाे स्मरण गरिएकाे नेपाल ट्रेड युनियन काग्रेस जिल्ला उपसभापति रमानिधि पन्थले बताउनु भयाे ।