कुटपिट दुर्व्यवहार गरेको आरोपमा वडाअध्यक्ष प्रक्राउ
, पोखरियाले गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत आज वडाध्यक्ष सञ्जय पटेल लाई उनकै निवास क्षेत्र हरिहरपुर बिर्ताबाट नियन्त्रणमा जनाएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका डीएसपी चक्र मल्लका अनुसार पक्राउ परेका पटेललाई आवश्यक भइरहेको छ।
पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय, पोखरियाले गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत आज वडाध्यक्ष पटेललाई उनकै निवास क्षेत्र हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका डीएसपी चक्र मल्लका अनुसार पक्राउ परेका पटेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी भइरहेको छ।घटनापछि कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाएका थिए।
कर्मचारीहरूको भनाइअनुसार गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको थियो।प्रहरीका अनुसार घटनामा संलग्न अन्य आरोपितहरूको पनि खोजी तथा अनुसन्धान जारी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
घटनापछि कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाएका थिए।कर्मचारीहरूको भनाइअनुसार गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको थियो।प्रहरीका अनुसार घटनामा संलग्न अन्य आरोपितहरूको पनि खोजी तथा अनुसन्धान जारी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
