गणेश नेपालीको उपचारका क्रममा निधन
शरीरको करिब ५५ प्रतिशत भाग जलेको अनुहार र श्वासप्रश्वास नलीमा गम्भीर क्षति पुगेको चिकित्सक डा दिलिप घिमिरेका अनुसार सघन उपचारकै क्रममा स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनको मृत्यु भएको हो ।
उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो भने अनुहार र श्वासप्रश्वास नलीमा गम्भीर क्षति पुगेको थियो। चिकित्सकहरूले अवस्था अत्यन्त जटिल रहेको बताएका थिए।

