ब्राजिललाई २–१ ले हराउँदै नर्वे क्वार्टरफाइनलमा

Spread the love

खेलको हिरो बने एर्लिङ हालान्ड। उनले ७९औँ र ९०औँ मिनेटमा लगातार दुई गोल गर्दै ब्राजिलको रक्षा पंक्तिलाई निरीह बनाए। ब्राजिलले इन्जुरी समयको ९०+१०औँ मिनेटमा पेनाल्टीमार्फत एकविश्वकप २०२६ मा अर्को ठूलो उलटफेर भएको छ। फुटबल महाशक्ति ब्राजिललाई २–१ ले हराउँदै नर्वेले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ

। गोल फर्काए पनि त्यसले हार टार्न सकेन ब्राजिलका स्टार खेलाडीहरूले अवसर सिर्जना गरे पनि निर्णायक क्षणमा नर्वेको सशक्त रक्षापंक्ति र हालान्डको घातक फिनिसिङको अगाडि टिक्न सकेनन्।पाँच पटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिँदा नर्वेले भने विश्वकपको उपाधि दौडमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।