गृहमन्त्री गुरुङले चार निर्णयमा हस्ताक्षर सबैअनुसन्धान प्रक्रिया टुंगो लगाउने  

Spread the love

सबिना प्रजा

यस्ता छन् चार निर्णय
१. २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने,
२. जेन-जी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने,
३. केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने,
४. छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने  र हरेक फाइल खोल्ने ।