फागुन महिनाको उत्कृष्ट प्रहरी

Spread the love

जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनाललाई २०८२ साल फागुन महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ। डीएसपी खनालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।