नेकपा (एमाले)ले सुनिता डंगोलदेखि अखिलका सुजन कडरियासम्म प्रतिनिधि

Spread the love

नेकपा (एमाले)ले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ । आजदेखि सुरु हुने पार्टीको ११औँ महाधिवेशनका लागि एमाले १०८ जनाको नाम मनोनीत गरेको हो ।

मनोनीतको सूचीमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलदेखि अखिलका पूर्वअध्यक्ष सुजन कडरियासम्म रहेका छन् ।