राष्ट्रिय कर दिवस सम्पन्न

Spread the love

आन्तरिक राजस्व कार्यलय भरतपुरले विभिन्न कार्यक्रम गरि राष्ट्रिय कर दिवस सम्पन्न गरेकाे छ ।राष्ट्रिय कर दिवसकाे अवसरमा रत्तदान कार्यक्रम आयाेजना गरिएकाे सोहि कार्यक्रमा७८ जनाले रत्तदान गरेका थिए । कर दाता सँग सुभकामना आदान प्रदान गरिनुकाे साथै आ ब २०८१/२०८२ मा आय कर तर्फ सबैभन्दा बढी आय कर तिर्ने करदाता लाई सम्मान गरिएकाे थियाे सम्मानित हुनेमा यस कार्यालय को कार्यछेत्र अन्तर्गतका करदाता सोन्दा कालिका जोइन्त भेन्चर कम्पनि रहेको थियाे । सेवा ग्राहिलाई उत्कृट सेवा गर्ने कर्मचारिमा बैकुन्ठ बहादुर खत्रि लाई सम्मान गरिएकाे थियाे उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहनुकाे साथै समापन कार्यक्रम आन्तरिक राजस्व कार्यलय चितवनका कार्यलय प्रमुख पुण्य बिक्रम खड्काकाे अध्यक्षता सम्पन्न भएकाे कार्यक्रममा स्वागत मन्तव्य कर अधिकृत सुरेस बरालिले दिनुभएको थियो भने कार्यक्रम को सन्चालन कर अधिकृत बिमला पौडेलले गर्नुभयको थियो ।