इन्टरपोलको ९३औं महासभा राजनअधिकारीलाई पठाउने निर्णय

Spread the love

मन्त्रिपरिषद्को बैठकले एआइजी राजन अधिकारीलाई पठाउन स्वीकृती दिएको छ । बैशाखको ८ देखि ११ सम्म मोरोक्कोमा इन्टरपोलको ९३औं महासभा हुँदैछ।

यसअघिका वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजीपी महासभामा जाने गर्दथे। यो वर्ष सशस्त्र प्रहरी बलबाट प्रतिनिधित्व नहुने भएको छ।