भाइटीका उत्तम साइत ११-३४

Spread the love

हरेक देशको स्थानीय समय र पञ्चाङ्ग अनुसार शुभ मुहूर्त फरक हुने भएकाले नेपालमा परेको साइत अन्य देशहरूमा त्यही समयमा मिल्दैन। त्यसैले विदेशमा रहेका नेपालीहरूले पनि आफ्नै देशको स्थानीय समय र ग्रहगोचरका आधारमा तय गरिएको साइतअनुसार भाइटीका लगाउनुपर्ने सन्देश समितिले दिएको छ।

नेपालमा बनेको पञ्चाङ्ग र त्यहाँ उल्लेखित शुभ साइत नेपालकै भौगोलिक समयका लागि उपयुक्त हुन्छ। यही तथ्यलाई ध्यानमा राखी समितिले नेपालसहित भारत, अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व लगायतका देशहरूका लागि छुट्टाछुट्टै शुभ साइत सार्वजनिक गरेको हो।

विभिन्न स्थानका लागि टीका लगाउने शुभ साइत–

स्थान र देशमितिसमय
काठमाडौं, नेपाल०६ कार्तिक २०८२११:३४
दिल्ली, भारत२३ अक्टोबर २०२५११:५५
न्युयोर्क, अमेरिका२२ अक्टोबर २०२५११:४५
फ्रान्कफर्ट, केन्टकी, अमेरिका२२ अक्टोबर २०२५११:३1
वोवेन्सबोरो, केन्टकी, अमेरिका२२ अक्टोबर २०२५११:४५
टेक्सास, अमेरिका२२ अक्टोबर २०२५११:५७
वासिङ्टन डी.सी.२२ अक्टोबर २०२५११:४१
क्यालिफोर्निया, अमेरिका२२ अक्टोबर २०२५११:४९
कोलोराडो, अमेरिका२२ अक्टोबर २०२५११:२७
सिकागो, अमेरिका२२ अक्टोबर २०२५११:३३
टोरन्टो, क्यानडा२२ अक्टोबर २०२५११:२३
भ्यानकुभर, क्यानडा२२ अक्टोबर २०२५११:३५
सिड्नी, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:२५
मेलबर्न, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:३५
ब्रिसवेन, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:४३
एडिलेड, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:५३
क्यानबरा, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:२७
तास्मानिया, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:२५
पर्थ, अष्ट्रेलिया२३ अक्टोबर २०२५१०:३४
डार्विन, अष्ट्रेलिया२३ अक्टोबर २०२५११:५७
वेलिङ्टन, न्यूजिल्याण्ड२३ अक्टोबर २०२५११:३१
लिस्बन, पोर्चुगल२३ अक्टोबर २०२५११:२९
लन्डन, बेलायत२३ अक्टोबर २०२५११:३७
पेरिस, फ्रान्स२३ अक्टोबर २०२५११:२१
ओस्लो, नर्वे२३ अक्टोबर २०२५११:४३
डेनमार्क२३ अक्टोबर २०२५११:२५
जर्मन२३ अक्टोबर २०२५११:४३
फिनल्याण्ड२३ अक्टोबर २०२५११:४७
जिनिभा, स्वीट्जरल्याण्ड२३ अक्टोबर २०२५११:४५
माल्टा२३ अक्टोबर २०२५११:२३
क्वालालम्पुर, मलेसिया२३ अक्टोबर २०२५११:५७
अबुधाबी, युएई२३ अक्टोबर २०२५११:४५
दोहा, कतार२३ अक्टोबर २०२५११:५५
कुवेत२३ अक्टोबर २०२५११:४५
तेल अभिव, इजरायल२३ अक्टोबर २०२५११:०१
साउदी अरबिया२३ अक्टोबर २०२५११:५५
बैंकक, थाइल्याण्ड२३ अक्टोबर २०२५११:४१
टोकियो, जापान२३ अक्टोबर २०२५११:४२
सियोल, दक्षिण कोरिया२३ अक्टोबर २०२५११:२१
सिङ्गापुर२३ अक्टोबर २०२५११:५८
हङकङ२३ अक्टोबर २०२५११:४८
याङ्गुन, म्यानमार२३ अक्टोबर २०२५
Dashain Sait Panchanga