बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको प्राप्त पत्रानुसार जिल्ला प्रहरी कार्यालय, पर्सामा कामकाज गर्नेगरी खटिई जान लाग्नु भएका यस जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक शैलेन्द्र कुमार खड्का लाई जिल्ला प्रहरी कार्यलय का निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो लगायत कार्यरत प्रहरी कर्मचारीहरुबाट मायाको चिनो तथा फुलमाला सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।
