आदिकवि भानुभक्तआचार्यकाे जन्म जयन्ति बिविध कार्यक्रम गरि सम्पन्न

Spread the love

चुदि रम्घा चितवन समाजलेअषाढ २९ विभूति आदिकवि भानुभक्त आचार्यकाे जन्म जयन्ति नारायणिपव्लिक कलेज सभाहलमा भव्यताका साथ मनायाे । साे अवसरमा लेख रचना तथा कविता वाचन गरिएकाे थियाे । स्रस्टा माधव भारध्वज,राजेन्द्र घायल ई हाेमनाथ घिमिरे दिगन्तराज पन्त विदुर अधिकारी विष्णु प्रसाद पाैडेल ऋषि खनिया समीक्षा अधिकारी अर्चना भट्टराईले आफ्नाे रचना वाचन तथा महेश्वरी राई पुण्यप्रभा अधिकारी सावित्री शर्मा अर्चना भट्टराई लगायतले कर्ण प्रिय आवजमा रामायण वाचन गर्नु भएकाे थियाे ।संस्थाका उपा्ध्यक्ष रमा आचायर्ले स्वागत मनतव्य राख्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगर प्रज्ञा प्रतिस्ठानका उपकुलपति ईन्द्र प्रसाद रेग्मि हुनुहुथ्याे भने अध्यक्षता चुदिरम्घा चितवन समाजकाे अध्यक्ष शिवजी रानाभाट तथा कार्यक्रम सन्चाल समाजका सचिव लक्ष्मीकुमार श्रेष्ठले गर्नु भएकाे थियाे । साथै समाजका जेष्ठ अभिभावक माधवी पाैडेल र विश्वनाथ आचार्यवाट भानुकाे तस्विरमा माल्यर्पण गरिएकाे र संस्थापक निवर्तमान र वर्तमान अध्यक्षहरूवाट नवप्रवेसि सदस्यहरूलाई स्वागत समेत गरिएकाे थियाे ।