पृथ्वी लोकमार्गमा सडक भासिन गई सडक अवरूद्द
जिल्ला चितवन इच्छाकामना गाउपालिका ४ धारापानी स्थित पृथ्वी लोकमार्गमा सडक भासिन गई साना सवारी साधन र माेटरसाईकल. पास हुने ठुला सवारी साधन पास नहुने भएको०५/३१ गते वान वे रहेकोमा पुन थप भासिएको) उक्त स्थानमा ट्राफिक सहितको प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यलयले बताएकाे छ ।नारायणगढ-मुग्लिनसडक खण्डमा पहिराे र अवरूद्द अवस्था बारेमा थप बिवरण
तुईनखोला सामान्य ढुङ्गामाटो खसेको ,नाम्से पुल सामान्य ढुङ्गामाटो खसेको ,१५ किलो सामान्य ढुङ्गामाटो खसेको ,१७ किलो सामान्य ढुङ्गामाटो खसेको इच्छाकामना गा.पा. ४ धारापानीमा सडक भासिन गई साना सवारी साधन रमाेटरसाईकल पास हुने ठुला सवारी साधन पास नहुने भएको जि्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
