नेपाल कांग्रेसको १५औँ महाधिवेशन स्थानीय तहका मत परिणाम सार्वजनिक
सुरेस कुमार थपलिया
बिर्तामोडलगायत विभिन्न स्थानीय तहमा अधिवेशन प्रक्रिया अघि बढेको छ। मेचीनगर सभापतिमा योगेन थापा मगर ३७८ मतसहित निर्वाचित, भक्तबहादुर तामाङले १६४ मत पाए।
तिलोत्तमा, रुपन्देही: नगर सभापतिमा नारायण ढकाल ३२७ मतसहित निर्वाचित, भेषराज पाण्डेले १५९ मत पाए।
मोरङ बेलबारी–४: डा. सुनीलकुमार शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित।
झापा: उपसभापतिमा कञ्चन बराल २७३ मतसहित निर्वाचित, मुकेश लिम्बूले २६५ मत पाए। कांग्रेसको वडा अधिवेशन ६,१३२ वडामा सम्पन्न भइसकेको र त्यसपछि क्षेत्रीय तथा स्थानीय तहका अधिवेशनहरू अघि बढिरहेको विवरण सार्वजनिक भएको छ।
भरतपुर महानगरपालिका
बुद्धिकान्त न्यौपाने रत्ननगर नगरपालिका उमेश गिरी खैरहनी नगरपालिका शंकरप्रसाद कँडेल १९९ राप्ती नगरपालिका भीमसेन सिलवाल कालिका नगरपालिका रमेशजङ्ग थापा माडी नगरपालिका
खेमप्रसाद महतो मत प्रणिणाम आएकाे बताएकाे छ ।
