शान्ति सामाजिक न्याय आर्थिक समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा
सबिना प्रजा
सिरहामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तराई–मधेश, काठमाडौं, चितवन र गोरखाबाट निर्वाचन जितेको उल्लेख गर्दै आफूले देश, स्वाधीनता, सामाजिक न्याय र समृद्धिप्रति ठूलो जिम्मेवारी महसुस गरेको बताए।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बनेको नेता आफू मात्रै भएको दाबी गरेका छन्।
उनले शान्ति, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।
