८:४५बाट यातयात दुबैतर्फी सुचारु

Spread the love

०६:४० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.२९ मुग्लिन नारायणगढ सडक खण्डको सिमलताल भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो झरी रुख समेत ढली दुबै तर्फ बाटो अबरोध भएको उक्त स्थानमा प्रहरी टोली खटी सडक विभाग संग समन्वय गरी पहिराे हटाउने कार्य सम्पन्न भैसकेकोले यातयात सुचारू भएकाे जिल्ला प्रहरि कार्यालयका सुचना अधिकारिले बताउनु भयाे ।