नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी
सबिना प्रजा
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीपूर्वाधार विकासमन्त्रिले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पुर्वाधार विकासमन्त्री सुनिल लम्साल ले अबको तीन वर्षभित्र नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका छन्।प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक मर्मत अब पटके होइन, नियमित तालिकाअनुसार हुने बताए। यसका लागि बजेटमा आवश्यक व्यवस्था गरिएको र कार्यान्वयनमा कडाइ गरिने उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार दुर्गम क्षेत्रका सबै वडा केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने ९ वर्षे महाअभियान सुरु गरिएको छ। पहिलो ३ वर्षभित्र सडक ट्र्याक खोल्ने, त्यसपछि ग्राभेल र कालोपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए।
उनले अबको तीन वर्षमा मात्रै २८ अर्ब ५० करोड रुपैयाँ खर्च हुने खुलासा गर्दै स्थानीय तहसँग समन्वय गरेर विकासलाई तीव्रता दिइने बताए। सडक मर्मत अब पटके होइन, नियमित तालिकाअनुसार हुने बताए। यसका लागि बजेटमा आवश्यक व्यवस्था गरिएको र कार्यान्वयनमा कडाइ गरिने उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार दुर्गम क्षेत्रका सबै वडा केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने ९ वर्षे महाअभियान सुरु गरिएको छ। पहिलो ३ वर्षभित्र सडक ट्र्याक खोल्ने, त्यसपछि ग्राभेल र कालोपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए।
उनले अबको तीन वर्षमा मात्रै २८ अर्ब ५० करोड रुपैयाँ खर्च हुने खुलासा गर्दै स्थानीय तहसँग समन्वय गरेर विकासलाई तीव्रता दिइने बताए। लम्सालले सडक मर्मत अब पटके होइन, नियमित तालिकाअनुसार हुने बताए। यसका लागि बजेटमा आवश्यक व्यवस्था गरिएको र कार्यान्वयनमा कडाइ गरिने उनको भनाइ छ।
मन्त्री लम्सालका अनुसार दुर्गम क्षेत्रका सबै वडा केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने ९ वर्षे महाअभियान सुरु गरिएको छ। पहिलो ३ वर्षभित्र सडक ट्र्याक खोल्ने, त्यसपछि ग्राभेल र कालोपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए।
उनले अबको तीन वर्षमा मात्रै २८ अर्ब ५० करोड रुपैयाँ खर्च हुने खुलासा गर्दै स्थानीय तहसँग समन्वय गरेर विकासलाई तीव्रता दिइने बताए।
