“स्वास्थ राज्यमन्त्रि द्वारा सहयाेग घाेषणा”:

Spread the love

-दिगन्त राज पन्त

राज्यमन्त्रि माननीय उमेश श्रेस्ठ द्वारा नेपाली काग्रेस भरतपुर ११ निर्माणधिन भवनकाे लागि दुई लाख सहयाेग गर्ने धाेषणा गर्नु भयाे । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ राज्यमन्त्रि उमेश श्रेस्ठले काम गर्दा आत्तिन हुदैन ।सहयाेग भने माग्न भुल्न पनि हुदैन। काममा निरन्त्रता आवास्यक छ भन्नू भयाे। नेपाली काग्रेस जिल्ला सभापति जित नारायण श्रेस्ठले निर्माणधिन भवन निर्माणकाे लागि सबैलाई सहयाेग गर्नका लागि पहल गर्नेछु भन्नू भयाे। भरतपुर ११ सभापति अमर बहादुर लामाले निर्माणधिन भवनकाे अवलाेकन गराउनु भयाे भने भवन निर्माण समितिका अध्यक्ष कबिराज अधिकारिले भवन निर्माणमा बजेटकाे अभाव रहेकाे बताउनु भयाे। आर्थिक समितिका अध्यक्ष श्री प्रकाश कडेलले आर्थिक अभाब रहेकाे भनाई दाेहाेर्याउनु भयाे। सबै मिलि भवन सम्पन्न गर्नु छ सबैले सहयाेग गराै भन्नू भयाे। साेहि कर्यक्रममा महधिबेशन प्रतिनिधि राजेस्वर खनाल, आगामि चुनावका अध्यक्ष उमेद्वार भाेज राज न्याैपाने,दिगेन्द्रराज पन्त, निर्मल राना, लगायत क्षेत्रिय प्रतिनिधि काे प्रत्यासि सम्म र केन्द्रीय चुनाव लड्ने सम्म भाेट माग्न आएका थिए। काेरना भईरसकाे माहामारिमा पनि बाक्लै उपस्थिति देखिन्थ्याे । आफ्नाे गृह जिल्ला भएर हाेला स्वास्थ राज्य मन्त्रि सबैकाे चित्त बुझाउन तल्लिन देखिन्थे ।सान्त स्वभावका स्वास्थ राज्य मन्त्रिले बिस्तारै सबैकाे भनाई प्रति सम्बाेधन गर्नु भएकाे थियाे।साेहि कार्यक्रम काे संन्चालन पार्टिका सचिव नगेन्द्र रेग्मीले गर्नु भएकाे थियाे ।कार्यक्रकाे सभापतित्त्व नेपाली काग्रेस भरतपुर ११ सभापति अमर बहादुर लामाले गर्नु भएकाे थियाे ।