मुख्यमन्त्रि ईन्द्रबहादुर बानियाँकाे अध्यक्षतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको दशौं सभा सम्पन्न

Spread the love

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अध्यक्षतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको दशौं सभा बैठक, हेटौडा । सभामा सहकुलपति एवं स्वास्थ्यमन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, उपकुलपति डा. प्रदीप जवाली, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव लोकेन्द्र बराल, सामाजिक विकास मन्त्रालयका सचिव खुवीराम अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव नुमानन्द अधिकारी, मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, डिन सह प्रा. डा. इन्दिरा अधिकारी, निर्देशक सह प्रा. डा. रामचन्द्र सापकोटा, रजिस्ट्रार भिम सागर गुरागाईं, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जितेन्द्र कुमार साहलगायतको उपस्थिति रहेको थियो ।