एसबीआई बैंक लुट्ने मुख्य नाइँके घरधनी छबिलालसहित योजनाकार खपाङ्गी भाग्दाभाग्दै पक्राउ

Spread the love

सिन्धुलीको घ्याङलेख गाउँ’पालिका–२ हायुटारमा रहेको नेपाल एसबीआई बैंक लु’टपा’ट घ’टनामा संलग्न रहेको आ’रोपमा बैंक सञ्चालन गरिएको घरका धनी छबिलाल स्याङतान प’क्राउ परेका छन्। फरार रहँदै आएका स्याङतानलाई हिजो बर्दि’बासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी बैंक लु’टपाटको योजना बनाएको आ’रोपमा ‘खपाङ्गी’ भनेर चिनिने स्थानीय चतुरमान बज्यु पनि प”क्राउ परेका छन्।
उनलाई सुनकोशी गाउँपालिका–रातमाटा, सिन्धुलीबाट गाडी’मार्फत अन्यत्र भाग्न लागि’रहेको अवस्थामा बिही’बार बिहान प्रह’रीले नि’यन्त्र’णमा लिएको जनाएको छ। आज सार्वजनिक विदाको दिन परेकाले प’क्राउ परेका छबि’लाल स्याङतान’माथि बयान लिने तथा अनुसन्धान प्रक्रिया भोलिदेखि सुरु हुने प्र’हरीले जानकारी दिएको छ। बैंक लुट’पाट घटनाबारे थप अनुसन्धान जारी रहेको छ।