मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले वजारमा शान्ति सुरक्षा सम्वन्धि छलफल

Spread the love

मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुर २६ ज्योतिनगर वजारमा शान्ति सुरक्षा सम्वन्धि छलफल कार्यक्रम ज्योतिनगर प्रहरी विटमा गरेको छ
बिटका प्रहरी हवल्दार निर्मला आचार्य शान्ति समाजका केन्द्रीय सदस्य शम्भु राउत शाखा सभापति पुर्ण चन्द्र चापागाई कार्यसमिति सदस्य कृति चौधरि , सुमि गौतम ज्योति टोल विकासका जित मान गुरुङ कालिका टोल विकासका अध्यक्ष मित्र लाल पौडेल ज्योतिनगर वजार व्यावस्थापनका प्रेम कान्त सापकोटा ज्योतिनगर टोलका सचिव सुमित्रा गौलि अधिकारी प्रहरि जवान टिकाराम चौधरिको उपस्थिति थियो । समय अनुसार शहरदेखि गाउसम्म बिभिन्न किसिमका चोरी भैरहेको अबस्थामा भरतपुर -२६ को ज्योतिनगर क्षेत्रमा तार चोरी भैरहेकोमा ज्योतिनगर प्रहरी बिटका इन्चार्ज निर्मला आचार्यको नेतृत्वमा स्थानीयहरूको सहयोगमा एकजना ब्यक्तिलाई नियन्त्रणमा लिएको समेत जानकारी गराउनु भएको थियो । समाजमा भएका चोरी लगायतका समस्यामा स्थानीयको सहयोग रहेमा हरक समस्याको समाधान रहेको कुरा समेत छलफलको क्रममा टोलका अध्यक्ष बजार ब्यबस्थापन समिति अध्यक्ष प्रहरी बिट इन्चार्जको समेत छलफलमाभै सान्ति सुरक्षा ध्यान दिन बिट ईन्चार्जलाई अपिल गर्नुभयाे ।